Who is a jajmaan? जजमान को हो?
How we hope to serve you हामी यसरी सेवा गर्ने प्रयास गर्छौं
Done according to the vidhi विधिपूर्वक सम्पन्न
Your name in the sankalpa, wherever you are जहाँ भए पनि, संकल्पमा तपाईंको नाम
Keeping traditions alive परम्परा जीवित राख्दै
Why families choose Jajmaan परिवारहरूले किन जजमान रोज्छन्
Proper vidhi, correct tithi सही विधि, सही तिथि Verified purohits follow the Nepali patro and the full ritual, in your family’s name and gotra. प्रमाणित पुरोहितले नेपाली पात्रोअनुसार, तपाईंको परिवारको नाम र गोत्रमा पूर्ण विधिसहित पूजा गर्छन्। See it happen आफ्नै आँखाले हेर्नुहोस् Watch live in your time zone. The recording, photos and a certificate follow within 24 hours. आफ्नो समयमा प्रत्यक्ष हेर्नुहोस्। २४ घण्टाभित्र भिडियो, फोटो र प्रमाणपत्र पाउनुहुन्छ। Pay in your currency आफ्नै मुद्रामा भुक्तानी Card, remittance partner, or let family in Nepal pay by eSewa, Khalti or QR. कार्ड, रेमिट्यान्स साझेदार, वा नेपालमा रहेका परिवारले eSewa, Khalti वा QR बाट तिर्न सक्छन्।
The Puja Guarantee पूजा ग्यारेन्टी
If your puja is not performed on the booked tithi, or you do not receive your video and photos, we perform it again at no cost or refund you in full.
बुक गरिएको तिथिमा पूजा सम्पन्न नभए, हामी निःशुल्क पुनः पूजा गर्छौं वा पूरा रकम फिर्ता गर्छौं।
