Todayआज

What is the occasion?आज कुन अवसर?

आज कुन अवसर?What is the occasion?

Pitri karyaपितृ कार्यRites for parents and ancestors, performed on their tithi.आमाबुबा र पितृका लागि, उहाँहरूकै तिथिमा गरिने कर्म।
श्राद्ध

Shraddha

The yearly rite for a parent or ancestor, with pinda daan on their tithi.

Live stream · video · certificateप्रत्यक्ष प्रसारण · भिडियो · प्रमाणपत्र
बर्खी

Barkhi

The first-year rite after a loved one passes, completed with full vidhi.

Live stream · video · certificateप्रत्यक्ष प्रसारण · भिडियो · प्रमाणपत्र
सोह्र श्राद्ध

Sorha Shraddha

The sixteen days for ancestors. Reserve your family’s tithi early.

Tithi reminder · video · certificateतिथि सम्झना · भिडियो · प्रमाणपत्र

Inside Nepal? Pay in NPR at checkout with eSewa, Khalti or card.नेपालमै हुनुहुन्छ? चेकआउटमा eSewa, Khalti वा कार्डबाट रुपैयाँमा तिर्न सकिन्छ।

Three steps, from anywhereतीन चरण, जहाँबाट पनि

  1. Choose your pujaपूजा छान्नुहोस्

    Pick a puja and date, or tell us the occasion by email or on social media, and a purohit will advise you. We confirm the saait.पूजा र मिति छान्नुहोस्, वा इमेल वा सामाजिक सञ्जालमार्फत अवसर बताउनुहोस्; पुरोहितले सल्लाह दिनुहुन्छ। हामी साइत पक्का गर्छौं।

  2. Share sankalpa detailsसंकल्प विवरण दिनुहोस्

    Family names, gotra and your intention. Add relatives in Nepal if they will attend.परिवारका नाम, गोत्र र मनोकामना। नेपालमा रहेका आफन्त सहभागी हुने भए थप्नुहोस्।

  3. Watch live and receive proofप्रत्यक्ष हेर्नुहोस्, प्रमाण पाउनुहोस्

    Join on a private link. Within 24 hours you receive the recording, photos and a certificate.निजी लिंकमा जोडिनुहोस्। २४ घण्टाभित्र भिडियो, फोटो र प्रमाणपत्र पाउनुहुन्छ।

पूजा सम्पन्न प्रमाणपत्र Certificate of Completion
Puja
Shraddha · श्राद्ध
In the name of
Sharma family, Kaushik gotra
Tithi
Ashwin Krishna Navami, 2083
Place
Gokarneshwor, Kathmandu
Purohit
Verified Jajmaan purohit
Sample certificateनमुना प्रमाणपत्र
Time bridgeसमय पुल
07:15Puja in Kathmanduकाठमाडौंमा पूजा
--:--Your time

Nepal keeps its own clock, 5 hours 45 minutes ahead of UTC. We schedule every live puja for your time zone.नेपालको आफ्नै समय छ, UTC भन्दा ५ घण्टा ४५ मिनेट अगाडि। हामी हरेक प्रत्यक्ष पूजा तपाईंको समय क्षेत्रअनुसार तय गर्छौं।

Never miss a parent’s shraddhaआमाबुबाको श्राद्ध अब नछुटोस्

Tithis move every year on the English calendar. Give us the date of passing once; we work out the tithi and remind you, in your time zone, three weeks before.अंग्रेजी क्यालेन्डरमा तिथि हरेक वर्ष सर्छ। दिवंगत मिति एक पटक दिनुहोस्; हामी तिथि निकालेर तीन हप्ता अघि तपाईंको समयमा सम्झाउँछौं।

Pitri Seva plan: we remember every shraddha and barkhi for you and perform them on the tithi, year after year.पितृ सेवा योजना: हरेक श्राद्ध र बर्खी हामी सम्झन्छौं र वर्षेनी तिथिमै सम्पन्न गर्छौं।

Our promiseहाम्रो वचन

The Puja Guaranteeपूजा ग्यारेन्टी

If your puja is not performed on the booked tithi, or you do not receive your video and photos, we perform it again at no cost or refund you in full.

बुक गरिएको तिथिमा पूजा सम्पन्न नभए, हामी निःशुल्क पुनः पूजा गर्छौं वा पूरा रकम फिर्ता गर्छौं।

Questions families askबारम्बार सोधिने प्रश्न

How do I know the puja really happened?पूजा साँच्चै भयो भनेर कसरी थाहा पाउने?

You can watch live, and you receive a video in which the purohit speaks your family’s names and gotra during the sankalpa, plus photos and a certificate.तपाईं प्रत्यक्ष हेर्न सक्नुहुन्छ। संकल्पमा पुरोहितले तपाईंको परिवारको नाम र गोत्र उच्चारण गरेको भिडियो, फोटो र प्रमाणपत्र पनि पाउनुहुन्छ।

I don’t know my gotra. Can I still book?मलाई गोत्र थाहा छैन। बुक गर्न मिल्छ?

Yes. Leave it blank and our purohit will follow the customary practice, or help you confirm it with family in Nepal.मिल्छ। खाली छोड्नुहोस्; पुरोहितले परम्पराअनुसार गर्नुहुन्छ, वा नेपालमा रहेका परिवारसँग सोधेर पक्का गर्न सहयोग गर्नुहुन्छ।

How do you choose the date?मिति कसरी तय गर्नुहुन्छ?

We follow the Nepali patro. Each puja shows the tithi and the matching date and time where you live.हामी नेपाली पात्रो मान्छौं। हरेक पूजामा तिथि र तपाईं बस्ने ठाउँको मिति र समय देखाइन्छ।

Can my parents in Nepal take part?नेपालमा रहेका आमाबुबा सहभागी हुन सक्नुहुन्छ?

Yes. Add their phone number and we arrange the purohit’s visit or their entry to the temple.सक्नुहुन्छ। उहाँहरूको फोन नम्बर थप्नुहोस्; हामी पुरोहितको भ्रमण वा मन्दिर प्रवेशको व्यवस्था गर्छौं।

What do I receive after the puja?पूजापछि के पाइन्छ?

A certificate of the puja performed in your name, photos, and the full recording to keep and share with your family.तपाईंको नाममा सम्पन्न पूजाको प्रमाणपत्र, फोटो, र परिवारसँग बाँड्न मिल्ने पूरा भिडियो।

How can I talk to a purohit before booking?बुक गर्नुअघि पुरोहितसँग कसरी कुरा गर्ने?

Write to us by email or on Instagram, Facebook or TikTok. A purohit will reply with advice on the right puja and date.इमेल वा हाम्रो Instagram, Facebook वा TikTok मार्फत लेख्नुहोस्। पुरोहितले उपयुक्त पूजा र मितिबारे सल्लाह दिनुहुन्छ।

Can I pay from Nepal or in NPR?नेपालबाट वा रुपैयाँमा तिर्न मिल्छ?

Yes. Family in Nepal can pay in NPR with eSewa, Khalti or card; families abroad can pay by card or through a remittance partner.मिल्छ। नेपालमा रहेका परिवारले eSewa, Khalti वा कार्डबाट रुपैयाँमा तिर्न सक्नुहुन्छ; विदेशमा हुनेले कार्ड वा रेमिट्यान्स साझेदारमार्फत।