Todayआज
The golden roof of Pashupatinath temple above white buildings and stone steps
Jajmaan

जजमानको सेवा, हाम्रो धर्म।

Far from home, never far from your traditions.तपाईं जहाँ, संस्कार त्यहाँ।

Find the right pujaउपयुक्त पूजा खोज्नुहोस्अवसर छान्नुहोस्Choose the occasion

Verified purohitsप्रमाणित पुरोहितInterviewed, referenced, rated after every pujaअन्तर्वार्ता, सन्दर्भ जाँच, हरेक पूजापछि मूल्याङ्कन
Watch it liveप्रत्यक्ष हेर्नुहोस्A private link, scheduled for your time zoneनिजी लिंक, तपाईंको समय क्षेत्रअनुसार
The correct tithiसही तिथिCalculated by the Nepali patro, shown in your local dateनेपाली पात्रोअनुसार, तपाईंको स्थानीय मितिमा
Puja Guaranteeपूजा ग्यारेन्टीPerformed as booked, or redone free or refundedबुकिङअनुसार पूजा, नत्र निःशुल्क पुनः पूजा वा फिर्ता

Pujas for every occasionहरेक अवसरका पूजा

Performed in your name by verified purohits, on the correct tithi, and streamed live to your time zone.प्रमाणित पुरोहितद्वारा तपाईंकै नाममा, सही तिथिमा, तपाईंको समयमा प्रत्यक्ष प्रसारणसहित।

Our sewaहाम्रा सेवा

हाम्रा सेवाहरूOur services

Nepali patroनेपाली पात्रो

Today’s tithi and the festivals coming up.आजको तिथि र आउँदा चाडपर्व।

Open the patroपात्रो हेर्नुहोस्

Rashifalराशिफल

Daily, weekly and yearly rashifal for all twelve rashis.बाह्रै राशिको दैनिक, साप्ताहिक र वार्षिक राशिफल।

Read rashifalराशिफल पढ्नुहोस्

Cheena & kundaliचिना र कुण्डली

Your cheena from your Nepali birth date, and kundali milan for marriage.नेपाली जन्ममितिअनुसार चिना, र विवाहका लागि कुण्डली मिलान।

Request a cheenaचिना अनुरोध गर्नुहोस्

Jyotish & vaastuज्योतिष र वास्तु

Consultations, muhurta and graha shanti with qualified jyotishis.योग्य ज्योतिषीसँग परामर्श, मुहूर्त र ग्रह शान्ति।

See servicesसेवाहरू हेर्नुहोस्

Hamro Sanskritiहाम्रो संस्कृति

The stories and meaning behind our festivals and rituals.हाम्रा चाडपर्व र संस्कारका कथा र अर्थ।

Chadparvaचाडपर्व

The story of Dashain, day by dayदशैंको कथा, दिनदिनै

From Ghatasthapana to Kojagrat Purnima: Durga’s victory and Ram’s, day by day.घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म: दुर्गा र रामको विजय, दिनदिनै।

Read the storyकथा पढ्नुहोस् →
Chadparvaचाडपर्व

Why do we face east for Dashain tika?दशैंमा पूर्व फर्केर टीका किन थापिन्छ?

The rising sun, the direction of the gods, and what the scriptures say.सूर्य, देवताको दिशा र धर्मग्रन्थका आधारमा पूर्व दिशाको महत्त्व।

Read the storyकथा पढ्नुहोस् →
Puja vidhiपूजा विधि

Why is Sorha Shraddha observed?सोह्र श्राद्ध किन गरिन्छ?

Pitri Paksha, the sixteen days for our ancestors, and the story of Karna.पितृपक्ष, पितृका सोह्र दिन, र कर्णको कथा।

Read the storyकथा पढ्नुहोस् →

From our shopहाम्रो पसलबाट

Puja items, sacred goods and festival kits, chosen with care from Nepal.नेपालबाट ध्यानपूर्वक छानिएका पूजा सामग्री, पवित्र वस्तु र चाडपर्व किट।

Who is a jajmaan?जजमान को हो?

In Hindu tradition, the jajmaan is the person or family for whom a puja, yagya or sanskar is performed. The purohit takes the sankalpa in the jajmaan’s name and gotra, and the blessings flow to them and their family.हिन्दू परम्परामा जजमान भनेको त्यो व्यक्ति वा परिवार हो, जसका लागि पूजा, यज्ञ वा संस्कार गरिन्छ। पुरोहितले जजमानको नाम र गोत्रमा संकल्प गर्छन्, र आशीर्वाद उनी र उनको परिवारलाई प्राप्त हुन्छ।

About Jajmaanजजमानबारे →
Our promiseहाम्रो वचन

The Puja Guaranteeपूजा ग्यारेन्टी

If your puja is not performed on the booked tithi, or you do not receive your video and photos, we perform it again at no cost or refund you in full.

बुक गरिएको तिथिमा पूजा सम्पन्न नभए, हामी निःशुल्क पुनः पूजा गर्छौं वा पूरा रकम फिर्ता गर्छौं।

How it worksकसरी काम गर्छ →

Follow Jajmaanजजमानलाई फलो गर्नुहोस्

Pujas, festivals and stories, every week.पूजा, चाडपर्व र कथा, हरेक हप्ता।

Book a Pujaपूजा बुक गर्नुहोस्